आज :

ताजा समाचार

काभ्रे जिल्लामा रास्ट्रिय उद्योग व्यापार व्युतियो

  पुरुषोत्तम ढकाल    १३ बैशाख २०७८, सोमबार ०७:५७      119 Views

काभ्रे : नेपाल कम्युनिस्ट पार्टीको मुख्य भात्रृ संघगठन नेपाल रास्ट्रिय उद्योग व्यापार संगठन काभ्रेले नमोबुद्ध नगरपालिकामा हिजो (आइतबार) पहिलो कमिटि गठन गरेको छ ।
कमिटि गठन गर्न नेपाल रास्ट्रिय उद्योग व्यापार संगठन बागमती प्रदेशका प्रथम उपाध्यक्ष भगवती सिक्देल (न्यौपाने ), महासचिव नवराज न्यौपानेले संगठन सम्बन्धि प्रशिक्षण दिनुभयो ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी काभ्रे जिल्ला कमिटिका सदस्य हरि तिमल्सिना र नेपाल उद्योग व्यापार संघठन काभ्रे जिल्ला सचिव नीर बहादुर लामाको विशेष उपस्थितिमा हिजो नमोबुद्ध नगरपालिका नगर कमिटि गठन गरिएको हो ।

कार्यक्रम संचालन नेपाल उधोग ब्यापर संगठन काभ्रेका अध्यक्ष पुष्कर न्यौपानेले गर्नुभएको थियो भने नेपाल कम्युनिस्ट पार्टी नमोबुद्द नगरपालिका वाड नं  ७ का अध्यक्ष धर्म सिं लामाले विशेष भुमिका निर्वाह  गर्नुभएको थियो ।
यहि वैशाख २५ गते भित्र सबै पालिकामा कमिटि गठन गरि यहि महिनामा नै जिल्ला भेला गरिने समेत जिल्ला सचिव नीर बहादुर लामाले खुल्ला पोष्ट लाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस