आज :

ताजा समाचार

प्रति के.जी ५ सय रुपैयाँ पर्ने लहरे आँप खेति यसरि गर्नुहोस (भिडियो सहित)

  पुरुषोत्तम ढकाल    ९ बैशाख २०७८, बिहीबार १९:२९      785 Views

काठमाडौँ: लहरे आँप वहुगुण भएको फल हो । यसमा सबैभन्दा बढी फाइबर पाइनुका साथै यसमा एन्टि अक्सिड्यान्ट तत्व पनि पाइन्छ। यसको सेवनले रिस घटाउने, मुटुलाई स्वस्थ राख्ने र रोगसँग लड्ने क्षमता विकास गर्दछ ।

एक ग्रामको लहरे आँपमा ९७ क्यालोरी शक्ति पाइन्छ भने २३ ग्राम कार्बोहाइड्रेड, १० ग्राम फाइबर, २ ग्राम प्रोटिन र ०.०६ ग्राम फ्याट पाइन्छ । यसमा भिटामिन ए, सोडियम, म्याग्नेसियम, सल्फर र क्लोराइड पनि पाइन्छ । यो फल प्राय मध्य पहाडमा फल्छ ।

खेति गर्ने तरिका भिडियो सहित हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस