आज :

ताजा समाचार

माओवादीको स्थायी समिति बैठक बस्दै, नयाँ सरकारबारे छलफल हुने

  पुरुषोत्तम ढकाल    ६ बैशाख २०७८, सोमबार ०७:४५      346 Views

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज बस्ने भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकमा वर्तमान राजनीतिक परिस्थितिको सम्बन्धमा छलफल हुने उनले भने । माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिने निर्णय बैठकबाट हुनसक्ने एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस