आज :

ताजा समाचार

रामतोरिया अर्थात चिप्लेभिंडी खेती गर्ने तरिका (भिडियो सहित) हेर्नुहोस:

  पुरुषोत्तम ढकाल    २ बैशाख २०७८, बिहीबार २०:५४      2624 Views

काठमाडौँ: व्यवसायिक रुपमा तरकारी खेती गरेर चाँडो फाइदा लिन चाहने किसानले रामतोरिया अर्थात् भिण्डीको खेती गर्नु आवश्यक छ । स्वास्थ्यको हिसावले पनि यो धेरै उपयोगी छ । यसमा भिटामिन ए, बी, सी खनिज, प्रोटिन तथाआयोडिन आदि तत्व पाइन्छ ।

रामतोरिया खेति गर्ने तरिका भिडियो सहित हेर्नुहोस:

https://www.youtube.com/watch?v=eoZErAWDiJI


प्रतिक्रिया दिनुहोस