आज :

ताजा समाचार

नेपालमा व्यावसायिक भन्टा खेती गर्ने तरिका (भिडियो सहित) हेर्नुहोस:

  पुरुषोत्तम ढकाल    २८ चैत्र २०७७, शनिबार २०:३१      282 Views

भक्तपुर: भन्टा सबैले प्रयोग गर्ने एक प्रचलित तरकारी बाली हो । यसलाई पकाएर तरकारीको रुपमा खाइन्छ । भन्टामा भिटामिन ए, बि र सि, पाइनुका साथै क्याल्सियम, फस्पोरस र फलाम जस्ता खनिज तत्वहरू पनि प्रसस्त रुपमा पाइन्छ । सामान्यतया पहाडी क्षेत्रमा गर्मी याममा र तराई क्षेत्रमा हिउँदमा भण्टाको खेती गर्ने गरिन्छ।

नेपालमा व्यावसायिक भन्टा खेती गर्ने तरिका भिडियो सहित हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस