आज :

ताजा समाचार



काभ्रे जिल्लामा आज थप एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि

  पुरुषोत्तम ढकाल    १८ चैत्र २०७७, बुधबार १९:०३      97 Views

काभ्रे: काभ्रे जिल्लामा आज थप एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको  छ । आज थपिएका संक्रमित पुरुष तेमाल गाउपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

योसँगै काभ्रेमा कोरोना संक्रमितको कुल संख्या ३३ सय ९० पुगेको छ ।

त्यस्तै काभ्रे जिल्लामा अहिले ३ जना महिला र १५ पुरुष गरी १८ जना सक्रिय कोरोना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार सक्रिय संक्रमितहरु होम आईसोलेसनमा ९ जना र अस्पताल आईसोलेसनमा ९ जना रहेका छन् ।

कोरोनाका कारण काभ्रेमा हालसम्म ६३ जनाको मृत्यु भैसकेको बताईएको छ । जसमध्ये काभ्रे जिल्लका ४५ जना छन् भने अन्य जिल्लाका १८ जना रहेका छन् ।
थप जानकारीको लागि यो विवरण हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस


  • 1

    काभ्रे जिल्लाको पनौती प्रहरी चौकीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • 2

    भारतमा कोरोना संक्रमण दर तीव्र‚ एकै दिन १ लाख ७० हजार संक्रमित थपिए

  • 3

    सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

  • 4

    प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल द्वारा भक्तपुरमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न

  • 5

    काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जनाले लगाए खोप

  • 6

    काभ्रे जिल्लाको नमोबुद्ध काँक्रेको जङ्गलमा हिजो देखि लागेको आगो नियन्त्रण

  • 7

    भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिल्लीमा कडा प्रतिबन्ध घोषणा

  • 8

    आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा