आज :

ताजा समाचार

टिमुर खेतीबाट सजिलै आम्दानी लिन सकिने तरिका (भिडियो सहित हेर्नुहोस)

  पुरुषोत्तम ढकाल    १७ चैत्र २०७७, मंगलवार १९:३४      700 Views

काभ्रे: टिमुर नेपालमा पाइने एक किसिमको फल हो। यो लोकप्रिय नेपाली मसलाको रूपमा परिचित छ।

टिमुर हिमालयखण्डको पश्चिम जम्मुदेखि पूर्व भुटानसम्म १००० मिटरदेखि २५०० मिटर उचाइ सम्मका बिभिन्न ठाउहरुमा पाइन्छ ।

नेपालमा प्राकृतिक रुपमा उच्च पहाडी भाग र महाभारत क्षेत्रमा यो प्रसस्तै पाइन्छ ।

टिमुर खेती गर्ने तरिका भिडियो सहित हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस