आज :

ताजा समाचार



कांग्रेस पदाधिकारी बैठक आज दिउँसो सानेपामा बस्दै

  पुरुषोत्तम ढकाल    ९ चैत्र २०७७, सोमबार ०७:५९      104 Views

काठमाडौं : नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बस्दै छ। कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसोका लागि पदाधिकारी बैठक बोलाएका छन्।

बैठकमा पूर्व पदाधिकारीहरुको समेत उपस्थिति रहनेछ।

आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपा बस्ने बैठकमा देशको पछिल्लो राजनीतिबारे छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस


  • 1

    काभ्रे जिल्लाको पनौती प्रहरी चौकीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • 2

    भारतमा कोरोना संक्रमण दर तीव्र‚ एकै दिन १ लाख ७० हजार संक्रमित थपिए

  • 3

    सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

  • 4

    प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल द्वारा भक्तपुरमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न

  • 5

    काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जनाले लगाए खोप

  • 6

    काभ्रे जिल्लाको नमोबुद्ध काँक्रेको जङ्गलमा हिजो देखि लागेको आगो नियन्त्रण

  • 7

    भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिल्लीमा कडा प्रतिबन्ध घोषणा

  • 8

    आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा