आज :

ताजा समाचार



काभ्रेको तेमाल गाँउपालिकाले किसानहरु लाई अनुदानमा उन्नत जातको मकैको बिउ बितरण गर्ने

  पुरुषोत्तम ढकाल    ४ चैत्र २०७७, बुधबार १९:२०      117 Views

काभ्रे: काभ्रे जिल्लाको तेमाल गाँउपालिकाले स्थानीयवासी किसानहरुलाई उन्नत जातको मकैको बिउ बितरण गर्ने भएको छ । गाँउपालिकाले मकै रोप्ने समय सुरु हुनैलाग्दा आज एक सुचना जारी गर्दै किसानलाई अनुदानमा  मकैको बिउ बितरण गर्ने जनाएको छ ।

जारी गरिएको सुचना अनुसार किसानलाइ ५० प्रतिशत अनुदानमामकैको बिउ बितरण गरिने छ । आफुलाई आवश्यक पर्ने मकैको बिउको परिमाण सहित आ–आफ्नो वडा कार्यलयमा निवेदन पेश गर्न सकिने गाँउपालिकाले जनाएको छ ।

थप जानकारीको लागि यो सूचना हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस


  • 1

    काभ्रे जिल्लाको पनौती प्रहरी चौकीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • 2

    भारतमा कोरोना संक्रमण दर तीव्र‚ एकै दिन १ लाख ७० हजार संक्रमित थपिए

  • 3

    सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

  • 4

    प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल द्वारा भक्तपुरमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न

  • 5

    काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जनाले लगाए खोप

  • 6

    काभ्रे जिल्लाको नमोबुद्ध काँक्रेको जङ्गलमा हिजो देखि लागेको आगो नियन्त्रण

  • 7

    भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिल्लीमा कडा प्रतिबन्ध घोषणा

  • 8

    आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा