आज :

ताजा समाचार



म्यानमारमा सेनाले गोली चलाउँदा गोली लागि एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु

  पुरुषोत्तम ढकाल    २ चैत्र २०७७, सोमबार ०८:१८      134 Views

एजेन्सी: म्यान्मारमा सेनाको कारबाहीमा परी आइतबार कम्तिमा ३९ प्रदर्शनकारीको मृत्यु भएको छ। सेनाले सत्ता आफ्नो हातमा लिएपछि जारी आन्दोलनमा आइतबार हालसम्मकै सबैभन्दा बढी आन्दोलनकारी मारिएका एजेन्सीले जनाएका छन्।

सैनिक ‘कू’ भएयताकै सबैभन्दा घातक दिनको रूपमा आइबारलाई लिइएको छ। याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमामात्रै कम्तीमा २१ प्रदर्शनकारी मारिएका छन् भने देशका अन्य शहरमा पनि आन्दोलनकारी मारिएका छन्।

प्रहरीले आन्दोलनकारीमाथि निर्मम तरिकाले गोली चलाइरहेको छ। याङ्गुनमा सैन्य कानुन लागू गरिएको छ। हालसम्म म्यानमारमा सैन्य कारबाहीमा परी १२० भन्दा बढी आन्दोलनकारीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस


  • 1

    काभ्रे जिल्लाको पनौती प्रहरी चौकीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • 2

    भारतमा कोरोना संक्रमण दर तीव्र‚ एकै दिन १ लाख ७० हजार संक्रमित थपिए

  • 3

    सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

  • 4

    प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल द्वारा भक्तपुरमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न

  • 5

    काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जनाले लगाए खोप

  • 6

    काभ्रे जिल्लाको नमोबुद्ध काँक्रेको जङ्गलमा हिजो देखि लागेको आगो नियन्त्रण

  • 7

    भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिल्लीमा कडा प्रतिबन्ध घोषणा

  • 8

    आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा