आज :

ताजा समाचार



काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाले युवा लक्षित तालिम सञ्चालन गर्ने

  पुरुषोत्तम ढकाल    २० फाल्गुन २०७७, बिहीबार १८:३७      109 Views

काभ्रे: काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाले युवा लक्षित कार्यक्रम संचालन गर्ने भएको छ
गाउँपालिकाले युवा लक्षित कार्यक्रम अन्तर्गत मोबाइल मर्मत तालिम सञ्चालन गर्न लागेको बताईएको छ ।
बेथानचोक गाउँपालिकाको आयोजना तथा लोटस नेपाल बनेपा काभ्रेको प्राविधिक सहयोगमा तालिम सञ्चालन गर्न लागेको गाउँपालिकाले एक सूचना मार्फत जानकारी गराएको छ ।
बेथानचोक गाउँपालिकाले सूचनामा युवा लक्षित कार्यक्रम अन्तर्गत मोबइल मर्मत सम्बन्धी आधारभूत तालिम निःशुल्क सञ्चालन गर्न लागेको जनाएको छ ।
आधारभूत तालिम आउदो चैत्र १० गते देखि  सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ । इच्छुक बेथानचोक गाउँपालिकाका व्यक्तिले आ–आफ्नो वडा कार्यालयमा तालिमको लागि सम्पर्क गर्न समेत गाउँपालिकाले अनुरोध गरेको छ ।
सूचना हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस


  • 1

    काभ्रे जिल्लाको पनौती प्रहरी चौकीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • 2

    भारतमा कोरोना संक्रमण दर तीव्र‚ एकै दिन १ लाख ७० हजार संक्रमित थपिए

  • 3

    सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

  • 4

    प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल द्वारा भक्तपुरमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न

  • 5

    काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जनाले लगाए खोप

  • 6

    काभ्रे जिल्लाको नमोबुद्ध काँक्रेको जङ्गलमा हिजो देखि लागेको आगो नियन्त्रण

  • 7

    भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिल्लीमा कडा प्रतिबन्ध घोषणा

  • 8

    आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा