आज :

ताजा समाचार

बर्डफ्लु नियन्त्रण गर्न काभ्रेको भेटनरी अस्पतालले गर्दै आएका कार्यहरु: डा.मोगल प्रसाद शाह

  पुरुषोत्तम ढकाल    १९ फाल्गुन २०७७, बुधबार २१:४६      1313 Views

काभ्रे :केहिदिन यता काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा रहेका कुखुरा फर्ममा बर्डफ्लु पुष्टि भए पछि त्यस स्थान वरपरका कुखुरा, हास र दाना नष्ट गरिएको छ ।
काठमाडौंको तारकेश्वरमा रहेका कुखुरा फर्ममा बर्डफ्लु पुष्टि भएपछी बर्डफ्लु फैलन नदिन काभ्रे जिल्लामा रहेको बागमती प्रदेश भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञय केद्रले अहिले २ ओटा अस्थाई भेटनरी जाच केन्द्र स्थापना गरेको कार्यालय प्रमुख डा.मोगल प्रसाद शाहले जानकारी दिनुभयो ।
त्यस्तै भेटनरी अस्पतालका प्रमुख डा. शाहले जिल्लामा बर्डफ्लु रोगको जाच गर्दा यदि रोग पुष्टी भएमा तुरुन्तै भेटनरी अस्पतालले त्यसको नियन्त्रण गर्ने बताउनु भयो ।
थप जानकारीको लागि भिडियो हेर्नुहोस:
https://youtu.be/8KIIpKoO3l8


प्रतिक्रिया दिनुहोस