आज :

ताजा समाचार



बर्डफ्लु नियन्त्रण गर्न काभ्रेको भेटनरी अस्पतालले गर्दै आएका कार्यहरु: डा.मोगल प्रसाद शाह

  पुरुषोत्तम ढकाल    १९ फाल्गुन २०७७, बुधबार २१:४६      245 Views

काभ्रे :केहिदिन यता काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा रहेका कुखुरा फर्ममा बर्डफ्लु पुष्टि भए पछि त्यस स्थान वरपरका कुखुरा, हास र दाना नष्ट गरिएको छ ।
काठमाडौंको तारकेश्वरमा रहेका कुखुरा फर्ममा बर्डफ्लु पुष्टि भएपछी बर्डफ्लु फैलन नदिन काभ्रे जिल्लामा रहेको बागमती प्रदेश भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञय केद्रले अहिले २ ओटा अस्थाई भेटनरी जाच केन्द्र स्थापना गरेको कार्यालय प्रमुख डा.मोगल प्रसाद शाहले जानकारी दिनुभयो ।
त्यस्तै भेटनरी अस्पतालका प्रमुख डा. शाहले जिल्लामा बर्डफ्लु रोगको जाच गर्दा यदि रोग पुष्टी भएमा तुरुन्तै भेटनरी अस्पतालले त्यसको नियन्त्रण गर्ने बताउनु भयो ।
थप जानकारीको लागि भिडियो हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस


  • 1

    काभ्रे जिल्लाको पनौती प्रहरी चौकीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • 2

    भारतमा कोरोना संक्रमण दर तीव्र‚ एकै दिन १ लाख ७० हजार संक्रमित थपिए

  • 3

    सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

  • 4

    प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल द्वारा भक्तपुरमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न

  • 5

    काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जनाले लगाए खोप

  • 6

    काभ्रे जिल्लाको नमोबुद्ध काँक्रेको जङ्गलमा हिजो देखि लागेको आगो नियन्त्रण

  • 7

    भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिल्लीमा कडा प्रतिबन्ध घोषणा

  • 8

    आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा