काठमाडौँ: शुक्रबार गृह मन्त्रालयले ५२ जना सीडीओहरुको सरुवा र पदस्थापना गरेको छ ।
मन्त्रालयको सुचना अनुसार सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापना भएको हो ।
सुचनामा उल्लेख भए अनुसार ४० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि सरुवा भएका छन् ।
सूची सहित :