आज :

ताजा समाचार

गृह मन्त्रालयद्वारा ५२ जना सीडीओहरुको सरुवा (सूची सहित हेर्नुहोस )

  पुरुषोत्तम ढकाल    १४ फाल्गुन २०७७, शुक्रबार १७:११      746 Views

काठमाडौँ: शुक्रबार गृह मन्त्रालयले  ५२ जना सीडीओहरुको सरुवा र पदस्थापना गरेको छ ।

मन्त्रालयको सुचना अनुसार सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापना भएको हो ।

सुचनामा उल्लेख भए अनुसार ४० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि सरुवा भएका छन् ।

सूची सहित :

 


प्रतिक्रिया दिनुहोस