आज :

ताजा समाचार

नेकपा दाहाल-नेपाल पक्षको संसदीय दलको बैठक बस्दै

  पुरुषोत्तम ढकाल    १२ फाल्गुन २०७७, बुधबार ०७:५३      730 Views

काठमाडौं: नेकपाको दाहाल-नेपाल पक्षले आज संसदीय दलको बैठक बोलाएको छ ।

आज दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा संसदीय दलको बैठक बोलाइको हो ।

बैठकका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई उपस्थित हुन आब्हन गरिएको छ ।

नेकपाका दुवै पक्षका गरी १ सय ७४ सांसद छन् ।


प्रतिक्रिया दिनुहोस