आज :

ताजा समाचार

लोकतन्त्रको पक्षमा सर्वोच्चको ऐतिहासिक फैसला : कांग्रेस

  पुरुषोत्तम ढकाल    ११ फाल्गुन २०७७, मंगलवार १८:३७      466 Views

काठमाडौं: नेपाली कांग्रेसले सर्वोच्च अदालतले गरेको फैसला लोकतन्त्रको पक्षमा ऐतिहासिक भएको जनाएको छ।

प्रतिनिधि सभा विघटनलाई सार्वेच्च अदालतले बदर गरेपछि छोटो प्रतिक्रिया दिँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘सर्वोच्चको फैसलाले अधिनायकवादको पराजय भएको छ। सर्वोच्चको अदालतले जनताको पक्षमा ऐतिहासिक फैसला गरेको छ।’


प्रतिक्रिया दिनुहोस