काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
उनले पछिल्लो समयको घटनाक्रमहरुको बारेमा समिक्षा गर्न उक्त बैठक बोलाएका हुन् ।
उक्त बैठक आज साँझ ६ बजे बालुवाटारमा बस्ने बतायएको छ ।
संसद विघटन भएसगेैँ ७ मन्त्रीले गत पुस ६ गते राजीनामा दिइसकेका छन् ।