आज :

ताजा समाचार



ओलीले सबै मन्त्रीलाई बालुवाटार बोलाए, साँझ ६ बजे बैठक

  खुल्ला पोस्ट    १० पुष २०७७, शुक्रबार ११:४१      60 Views

काठमाडौँ:  प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

उनले पछिल्लो समयको घटनाक्रमहरुको बारेमा समिक्षा गर्न उक्त बैठक बोलाएका हुन् ।

उक्त बैठक आज साँझ ६ बजे बालुवाटारमा बस्ने बतायएको छ ।

संसद विघटन भएसगेैँ ७ मन्त्रीले गत पुस ६ गते राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस