आज :

ताजा समाचार



अमेरिकी नागरिकले भोलिदेखि कोरोनाको खोप लगाउन पाउने

  पुरुषोत्तम ढकाल    २८ मंसिर २०७७, आईतवार ०७:५७      98 Views

काठमाडौं: अमेरिकी जनताले भोलि सोमबारदेखि कोरोनाभाइरसविरुद्धको खोप लगाउन पाउने भएका छन् ।

भोलिबाट फाइजर–बायोएनटेक कोरोना खोप लगाइने बीबीसीले जनाएको छ ।

त्यहाँका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार ३० लाख डोज सबै राज्यमा पठाइनेछ ।

यो खोपले ९५ प्रतिशतसम्म काम गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस