आज :

ताजा समाचार

नेकपा सचिवालय बैठक आज दिउँसो चार बजे बस्दै

  पुरुषोत्तम ढकाल    २८ कार्तिक २०७७, शुक्रबार ०८:१९      597 Views

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । आज दिउँसो ४ बजेका लागि सचिवालय बैठक राखिएको आफूलाई जानकारी आएको नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले बताएका छन् ।

केही सयमदेखि दुई अध्यक्षबीच केही मतभेद भएपछि पार्टी सचिवालयका पाँच जना नेताले छुट्ट्रै छलफल गरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीसँग सचिवालय बैठक राख्न लिखित आग्रह गरेका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेललाई बैठक राख्ने समय तय गर्न जिम्मेवारी दिएका थिए ।


प्रतिक्रिया दिनुहोस