आज :

ताजा समाचार



थोरै लगानीमा धेरै आम्दानी गर्नको लागि फूल खेति यसरि गर्नुहोस (भिडियो सहित )

  पुरुषोत्तम ढकाल    २३ कार्तिक २०७७, आईतवार ०८:२०      184 Views

काठमाडौँ: सयपत्री एउटा फूलको प्रजाति हो। यो फूल नेपालको प्रसिद्ध फूल हो। हाम्रो देश नेपालमा कतै कतै सयपत्रीलाई “हजारी फूल” भनेको पनि सुनिन्छ। यो फूल धेरै प्रजातीको हुन्छ। सयपत्री फूलको प्रयोग सृष्टी काल शताब्दीदेखि भएको मानिन्छ। मेक्सिको तथा मध्य अमेरिकाको यो जंगली फूल नेपालमा तिहारका बेला विशेष रूपमा प्रयोग हुन्छ। त्यस्तै मखमली फूल नेपालीहरू को लागि सांस्कृतिक महत्त्व बोकेको प्रसिद्ध फूल हो। मखमली फूल कहिले नओइलिने भएकोले यस लाई दिर्घायु र स्वस्थ जीवन को प्रतीक को रुप मा लिइन्छ| त्यसैले यस फुल को माला तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइदिन्छन् । फुल खेतीको भिडियो सहित हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस