आज :

ताजा समाचार



कोरोना संक्रमितको संख्या विश्वमा ४ करोड ६ लाख नाघ्यो

  पुरुषोत्तम ढकाल    ६ कार्तिक २०७७, बिहीबार ०७:१७      67 Views

काठमाडौं: कोरोना संक्रमितको संख्या विश्वमा ४ करोड ६ लाख पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ६ लाख ६५ हजार ४३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ लाख ५० हजार ४२४ संक्रमित थपिएका छन् ।
कोरोनाका कारण विश्वमा हालसम्म ११ लाख २१ हजार ८४३ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ५ हजार १९२ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस