आज :

ताजा समाचार



२४ घण्टामा विश्वमा २ लाख ९२ हजारमा कोरोना संक्रमण

  पुरुषोत्तम ढकाल    २ आश्विन २०७७, शुक्रबार ०७:४६      71 Views

काठमाडौं: पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ९२ हजार ३०७ जनाको देखिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ५२ हजार ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

हालसम्म ९ लाख ३७ हजार ३९१ संक्रमितको ज्यान गइसकेको तथ्यांकमा उल्लेख छ ।

संक्रमितको संख्या २ करोड ९७ लाख ३७ हजार ४५३ पुगेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस