आज :

ताजा समाचार



आर्सनलका कप्तानले गरे क्लबसँग तीन वर्षको नयाँ सम्झौता

  पुरुषोत्तम ढकाल    ३१ भाद्र २०७७, बुधबार ०८:१७      32 Views

एजेन्सी: इंग्लिस क्लब आर्सनलका कप्तान पिएर एमरिकले क्लबसँग तीन वर्षको नयाँ सम्झौता गरेका छन्।

३१ वर्षका स्ट्राइकर एमरिक सन् २०१८ को जनवरीमा आर्सनलमा अनुबन्धित भएको थिए । उनले सन् २०१८–१९ को सिजनमा प्रिमियर लिगमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेका थिए ।

आफ्ना लागि आर्सनल विशेष क्लब रहेको र नयाँ सम्झौताको विषय कहिल्यै पनि दुविधाको विषय रहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस