आज :

ताजा समाचार

सिन्धुपाल्चोक राम्चे केन्द्रविन्द्र भएर फेरि अर्काे भूकम्प

  पुरुषोत्तम ढकाल    ३१ भाद्र २०७७, बुधबार ०८:०३      326 Views

सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर फेरि अर्काे भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार बुधबार बिहान ६ बजेर १० मिनेट जाँदा ३.८ म्याग्निच्यूडको अर्काे भूकम्प गएको हो ।

बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सोही केन्द्रविन्दु भएर ६ म्याग्निच्यूडको ठूलो भूकम्प गएको थियो ।


प्रतिक्रिया दिनुहोस