आज :

ताजा समाचार



विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ९१ लाख नाघ्यो

  पुरुषोत्तम ढकाल    ३१ भाद्र २०७७, बुधबार ०७:२९      36 Views

काठमाडौं: कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ९१ लाख नाघेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ९१ लाख ५५ हजार ५८१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ३३ हजार १४ संक्रमित थपिएका छन् ।
कोरोनाका कारण विश्वमा हालसम्म ९ लाख २६ हजार ५४४ को मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस