काठमाडौँ : अनारको उत्पत्ति इरानमा भएतापनि यो फल संसारका धेरै देशहरूमा उत्पादन गर्न सकिन्छ । नेपालको हावापानी विविध खालको भएको कारण विभिन्न फलफुलको सम्भावना रहेको छ ।
नेपालमा अनारको खेती तराईका केही जिल्लाहरूका साथै प्रायः सबैजसो मध्य पहाडी जिल्लाहरूमा गर्न सकिन्छ । यसको उत्पादन सामुन्द्रिक सतहदेखि ५००–१६०० मिटरसम्म सजिलैसँग गर्न सकिन्छ ।
अनार खेति गर्ने तरिका भिडियो सहित हेर्नुहोस: