आज :

ताजा समाचार



अनार खेति सम्बन्धी जानकारी, अनार खेति यसरि गर्नुहोस

  पुरुषोत्तम ढकाल    २६ भाद्र २०७७, शुक्रबार १५:२९      466 Views

काठमाडौँ : अनारको उत्पत्ति इरानमा भएतापनि यो फल संसारका धेरै देशहरूमा उत्पादन गर्न सकिन्छ । नेपालको हावापानी विविध खालको भएको कारण विभिन्न फलफुलको सम्भावना रहेको छ ।

नेपालमा अनारको खेती तराईका केही जिल्लाहरूका साथै प्रायः सबैजसो मध्य पहाडी जिल्लाहरूमा गर्न सकिन्छ । यसको उत्पादन सामुन्द्रिक सतहदेखि ५००–१६०० मिटरसम्म सजिलैसँग गर्न सकिन्छ ।

अनार खेति गर्ने तरिका भिडियो सहित हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस


  • 1

    काभ्रे जिल्लाको पनौती प्रहरी चौकीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • 2

    भारतमा कोरोना संक्रमण दर तीव्र‚ एकै दिन १ लाख ७० हजार संक्रमित थपिए

  • 3

    सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

  • 4

    प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल द्वारा भक्तपुरमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न

  • 5

    काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जनाले लगाए खोप

  • 6

    काभ्रे जिल्लाको नमोबुद्ध काँक्रेको जङ्गलमा हिजो देखि लागेको आगो नियन्त्रण

  • 7

    भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिल्लीमा कडा प्रतिबन्ध घोषणा

  • 8

    आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा