काठमाडौं: गुलियो र पोषिलो मानिने मेवालाई फलफूलको ‘राजा’ मानिन्छ ।
लटरम्म पहेलपुर भएर फलेका मेवाका बोट गाउँघरमा जहाँ पनि देख्न पाइन्छ । तर यसको व्यावसायिक खेती भने हुन सकेको छैन ।
व्यावसायिक मेवा खेती गर्ने तरीका भिडियो सहित हेर्नुहोस :