आज :

ताजा समाचार



गोलभेडा खेतीबाट यसरी दोबर आम्दनी लिनुहोस

  पुरुषोत्तम ढकाल    १२ भाद्र २०७७, शुक्रबार १७:५१      233 Views

काठमाडौं: गोलभेडा न्यानो तथा गर्मी हावापानी मन पराउने एक तरकारी बाली हो । गोलभेडा मौसमी तथा बेमौसमी दुबै किसिमबाट गर्न सकिन्छ र यो प्रायः वर्षभरी नै उपलब्ध हुन्छ । गोलभेडा खेतीका लागि पाहारिलो, पानी नजम्ने ठाउँ र मलिलो दोमट माटो उपयुक्त हुन्छ ।    गोलभेडा खेती सम्बन्धि सम्पपुर्ण जानकारीको लागि यो भिडियो हेर्न्नुहोस:

प्रतिक्रिया दिनुहोस