आज :

ताजा समाचार



सानोठिमि क्याम्पस बिभागिय प्रमुखको लापरबाहीका कारण विद्यार्थीहरुको भबिस्य अन्योल

  राम प्रसाद ढकाल    २३ श्रावण २०७७, शुक्रबार २३:२१      1076 Views

सानोठिमी क्याम्पस SNE बिभागका बिभागिय प्रमुख खगेन्द्र बराइली ले पटकपटक गरेको लापरबाहीले गर्दा सानोठिमी क्याम्पसमा अध्ययन गर्ने थुप्रै विद्यार्थीहरुको शैक्षिक भबिस्य बर्बाद भएको छ|
उनले फेरि अर्को गैरजिम्मेवारपुर्ण कार्य गरेका छ्न SNE तेस्रो सेमेस्टरमा अध्ययन गर्नुपर्ने बिषय र त्यसको पाठ्यक्रमको बारेमा थाहा नपाउदा विद्यार्थीहरुको एउटा बिषयको परिक्षा नै छुटेको छ । उक्त बिषय छ भन्ने कुरा मार्क लेजर क्याम्पस आइसकेपछि मात्रै थाहा भयो भन्ने कुरा स्वयंम बिभागिय प्रमुख बराइली बाताउछ्न । पटकपटक गल्ती गर्दै आइरहेको भए पनि उनी हालसम्म पनि राजनीति संरक्षणका कारण खुलेआम गल्ती दोहोर्याउदै हिडिरहेका छ्न । तथापि पछिल्लो समय उनले गरेका गल्तीको बिषयलाइ लिएर उनको राजिनामा र कार्वाहीको माग गर्दै स्वबियुले क्याम्पस प्रमुखको कार्यकक्ष, प्रशासन र लेखा शाखामा तालाबन्दी गरेको स्व बि यु का अध्यक्ष रमेश खड्काले बताए भने तेस्तै नेबि संघले उनको कार्यकक्षमा तालाबन्दी गरेको छ । अनेरास्ववियू सानोठिमी क्याम्पसले पनि आज समस्याको समाधान गर्न भन्दै बिग्यप्ति निकालेको छ । बिग्यप्तिमा भनिएको छ उनलाई राजीनामा र कार्वाहीको बिकल्प नभएको स्वबियु सदस्य तथा अनेरास्ववियू सानोठिमी क्याम्पसका नेता रेशमलाल श्रेष्ठले बताए त्यस्तै स्वबियु सदस्य तथा अनेरास्ववियूकै अर्का नेता उमेश सापकोटाले पनि उनलाई कार्वाही गर्नुपर्ने बताए साथै अर्का नेता सरोज बोहराले पनि उनलाइ हदैसम्मको कार्वाही गर्नुपर्नेमा जोड दिएका छ्न । तथापि उनलाइ बचाउनको निम्ति केहि विद्यार्थी नेताहरु , प्राध्यापकहरु र स्वम निमित्त क्याम्पस प्रमुख गेम प्रसाद गुरुङ पनि लागिपरेको देखिन्छ ।राजनीतिक हिसाबले उनी पुर्व एमाले समर्थित प्रगतिशील प्राध्यापक संगठनमा आवद्ध रहेको र निमित्त क्याम्पस प्रमुख पनि त्यही संगठनमा आवद्ध रहेको हुँदा उनलाई जोगाउनु लागिपरेको देखिन्छ । उनले गरेका गल्तिका कारण बिध्यार्थि भने प्रत्यक्ष मारमा परेका छ्न

प्रतिक्रिया दिनुहोस


  • 1

    काभ्रे जिल्लाको पनौती प्रहरी चौकीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • 2

    भारतमा कोरोना संक्रमण दर तीव्र‚ एकै दिन १ लाख ७० हजार संक्रमित थपिए

  • 3

    सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

  • 4

    प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल द्वारा भक्तपुरमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न

  • 5

    काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जनाले लगाए खोप

  • 6

    काभ्रे जिल्लाको नमोबुद्ध काँक्रेको जङ्गलमा हिजो देखि लागेको आगो नियन्त्रण

  • 7

    भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिल्लीमा कडा प्रतिबन्ध घोषणा

  • 8

    आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा