आज :

ताजा समाचार



स्पेनिस स्टार नाडालले यस वर्षको युएस ओपन टेनिस नखेल्ने

  पुरुषोत्तम ढकाल    २१ श्रावण २०७७, बुधबार ०८:०६      47 Views

एजेन्सी : साविक विजेता तथा स्पेनिस स्टार राफायल नाडालले यस वर्षको युएस ओपन टेनिस नखेल्ने भएका छन् ।

कोरोना भाईरसको महामारीको कारण नाडालले युएस ओपन नखेल्ने भएका हुन् ।

नाडालले सामाजिक संजालबाट आफुले युएस ओपनबाट नाम फिर्ता लिएको बताएका छन् ।

विश्व नम्बर दुई नाडालले गत वर्ष डानिल मेदभेदेबलाई हराएर १९ औं पटक ग्राण्डस्लाम उपाधि जितेका थिए ।

अमेरिकाको टेनिस एसोसिएसनले आगामी अगष्ट ३१ बाट युएस ओपन गराउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस