आज :

ताजा समाचार



कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ५ लाख ९७ हजार नाघ्यो

  पुरुषोत्तम ढकाल    ५ श्रावण २०७७, सोमबार ०७:४१      47 Views

काठमाडौं: कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ९७ हजार नाघेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ९७ हजार ५८३ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ भने दोस्रोमा ब्राजिल छ ।

प्रतिक्रिया दिनुहोस