आज :

ताजा समाचार



मानव स्वास्थ्यको लागि धेरै फाइदाजनक तरकारी रामतोरिया खेती गर्ने तरिका भिडियो सहित हेर्नुहोस

  पुरुषोत्तम ढकाल    १४ असार २०७७, आईतवार २१:१०      217 Views

भक्तपुर: व्यवसायिक रुपमा तरकारी खेती गरेर चाँडो फाइदा लिन चाहने किसानले भिण्डीको खेती गर्नु आवश्यक छ ।

स्वास्थ्यको हिसावले पनि यो धेरै उपयोगी छ । यसमा भिटामिन ए, बी, सी खनिज तत्व प्रोटिन आयोडिन आदि पाइन्छ । आयोडिन तत्वले घाँटीमा गलगाँड आउन रोक्छ । लठेब्रो हुनबाट पनि बचाउँछ ।

भिण्डीको बोटबाट रेसा आउँछ । किसानहरुले यो रेसाबाट दाम्लो तथा नाम्लो बनाउँछन् । कब्जियत भएको बेलामा रामतोरियाको सूप खानुपर्छ । यसले  मानिसको स्वास्थ्यमा धेरै फाइदा गर्दछ ।

रामतोरिया खेती गर्ने तरिका भिडियो सहित हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस