आज :

ताजा समाचार

असार महिनामा यसरी गर्न सकिन्छ धान खेति ( भिडियो सहित हेर्नुहोस )

  पुरुषोत्तम ढकाल    ४ असार २०७७, बिहीबार २१:००      1972 Views

काठमाडौँ: धान विश्वको एक प्रमुख अन्न बाली हो । नेपालमा प्रतेक बर्षको असार महिनाबाट धान खेति गर्न सुरु गरिन्छ ।

वैज्ञानिक नाम ओरिजा सेटिभाले परिचित यो वनस्पति वैदिक साहित्य एवं पुरातात्विक उत्खननमा धान सबैभन्दा पुरानो उत्पादित बालीमध्ये एक भएको प्रमाण पाइएको छ ।

हजारौं वर्ष अघिदेखि नै भारत र चीनमा यसको खेती गरिन्थ्यो । धानअन्तर्गत विश्वको करिब ९० प्रतिशत क्षेत्र एसियामा पर्दछ अनि विश्वको लगभग ९० प्रतिशत धान एसियामै उत्पादन र खपत गरिन्छ ।

संसारभरि १५० मिलियनभन्दा धेरै इलाकामा धानको उब्जाउ गरिन्छ ।

भारत र चीन दुवैले एकसाथ विश्वको लगभग आधा धान इलाका ओगटेका छन् अनि ६० प्रतिशतभन्दा धेरै मानिसहरू चामल खान्छन् ।

धानबाट बनेको चामल एसियाको एक प्रमुख खाद्य पदार्थ हो ।

धान खेति गर्ने तरिका सम्बन्धी भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=KVpG60j_VaU&t=13s


प्रतिक्रिया दिनुहोस