आज :

ताजा समाचार



काभ्रेका पाँच जनामा कोरोना संक्रमण पुष्टि

  पुरुषोत्तम ढकाल    २३ जेष्ठ २०७७, शुक्रबार १३:२८      107 Views

काभ्रे: काभ्रेका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काभ्रेको रोसि गाउँपालिकामा ३, पनौती नगरपालिकामा १ र पाँचखाल नगरपालिकामा १ गरी ५ जनामा कोरोना संक्रमण भेटिएको हो ।
संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट आएका खुलेको छ ।
यस्तै, संक्रमित एक जना महिला भने धुलिखेल अस्पतालमा पित्त थैलीको शल्यक्रियन गर्न आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस