आज :

ताजा समाचार



काजु खेतीबाट सजिलै करोडौ रुपयाँ कमाउन सकिन्छ (भिडियो सहित हेर्नुहोस )

  पुरुषोत्तम ढकाल    २२ जेष्ठ २०७७, बिहीबार २०:५०      115 Views

काठमाडौँ: काजु एक प्रकारको मसला हो । काजुलाई ड्राइफुडको राजा भनिन्छ ।

काजु खानमा जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि पनि त्यतिकै लाभदायक पनि हुन्छ ।

काजुमा मैग्निसियम, कपर, आयरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा पाइन्छ ।

यी तत्वले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

काजु खेति गर्ने सजिलो तरिकाको लागि यो भिडियो अन्तिम सम्म हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस