आज :

ताजा समाचार



नेपालको लागि नौलो फल ड्रागन खेतीबाट करोडौ रुपयाँ कमाउने तरिका भिडियो सहित हेर्नुहोस

  पुरुषोत्तम ढकाल    १६ जेष्ठ २०७७, शुक्रबार २०:५६      129 Views

काठमाडौँ :  ड्रागन खेति सिउँडी प्रजातीको फल हो । यसको उत्पत्ती दक्षिण अमेरिकाको मेक्सीकोमा भएको पाईन्छ ।
दक्षिण पूर्वी एशियाका देशहरु भियतनाम फिलिपीन्स थाईल्याड लगायतको देश हुदै अहिले यो फल नेपालमा भित्रीएको छ ।
नेपालको लागि नौल फलको रुपमा रहेको यो ड्रागन फल २०५७ सालमा पशु चिकित्सक डाक्टर जगन्नाथ राईले अमेरिकी इन्जिनियर साथी मार्फत भियतनामबाट नेपाल भित्रयाएका हुन्।
अन्य मुलुकमा यो फल व्यवसायीक रुपमा स्थापित भए पनि नेपालमा भने यो फलले भर्खरै व्यसायीकता पाउन थालेको छ ।
यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: Tapainkopuru@gmail.com
ड्रागन खेति सम्बन्धी जानकारीको लागि यो भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस