आज :

ताजा समाचार



लकडाउनको समयमा कसरी खुसी हुने ?

  पुरुषोत्तम ढकाल    १२ जेष्ठ २०७७, सोमबार १३:०२      90 Views

काठमाडौँ: अक्सर हामी दिनमा खुसी धेरै हुन्छौ कि दुखी ? अर्थात हाम्रो धेरैजसो समय दुखी भएर बित्छ कि, सुखी भएर ?
यसको लेखाजोखा हाम्रो शारीरिक स्वास्थ्य, मानसिक अवस्था, परिस्थिती, वातावरण आदिले गर्छ ।
शारीरिक र मानसिकसँगै बाह्य कुराहरुले पनि हामीलाई कहिले खुसी बनाउँछ, कहिले दुखी ।
कोहि चाहदैनन्, दुखी हुन । हामी सबै खुसी हुन चाहन्छौं । र, सधै त्यसको खोजीमा रहन्छौं ।
मीठो खानाको स्वाद लिएर होस्, पैसा कमाएर होस्, राम्रो लुगा लगाएर होस्, अरुलाई सहयोग गरेर होस्, हामी खुसी हुन चाहन्छौं ।
खुसी हुनको लागि यो भिडियो हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस