आज :

ताजा समाचार



ओखर खेतीबाट करोडौं कमाउने तरिका भिडियो सहित हेर्नुहोस

  पुरुषोत्तम ढकाल    ११ जेष्ठ २०७७, आईतवार २१:१०      101 Views

काठमाडौँ: ओखर एक पतझड वनस्पति हो ।

अङ्ग्रेजीमा यसलाई वालनट (common walnut) वा पर्सियन वालनट (Persian walnut) भनेर चिनिन्छ।

यसको रुख धेरै ठुलो हुन्छ ।  ओखर, युरोपको बाल्कन प्रायद्विप देखि हिमालय पर्वत शृङ्खला तथा दक्षिनपूर्वी चीनसम्मको भूभागको रैथाने वनस्पति हो ।

ओखर खेति सम्बन्धी जानकारीको लागि तलको भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस