आज :

ताजा समाचार



नेपालमा फेरि थप ९ जनामा कोरोना संक्रमण पुस्टि, संक्रमितको संख्या ५ सय १६ पुग्यो

  पुरुषोत्तम ढकाल    ९ जेष्ठ २०७७, शुक्रबार २१:२४      75 Views

काठमाडौं: मकवानपुर, भक्तपुर र सप्तरीमा गरि थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ जना पुरुष र २ महिलामा कोरोना संक्रमण देखिएको हो।
थपिने संक्रमितहरुमा मकवानपुर हेटौंडा-३ की ५४ वर्षीया एक महिला, भक्तपुर-९ की ४२ वर्षीया महिला, सप्तरी बलान–बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष छन्।
योसंगै नेपालमा संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस