आज :

ताजा समाचार



नेपालमा फेरि थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय ५७ पुग्यो

  पुरुषोत्तम ढकाल    ८ जेष्ठ २०७७, बिहीबार २१:५२      64 Views

काठमाडौं: कपिलवस्तु र बाँकेमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
बिहीबार साँझ कपिलबस्तुका १९ बर्षीय पुरुष र बाँकेका ३२ बर्षीय पुरुष र ४२ बर्षीया महिलामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनीहरुको भेरी अस्पताल बाँके र प्रदेश प्रयोगशाला रुपन्देहीमा परिक्षण भएको हो । योसंगै संक्रमितको संख्या ४ सय ५७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस