आज :

ताजा समाचार



लगातार मेहनत कसरी गर्ने ?

  पुरुषोत्तम ढकाल    ८ जेष्ठ २०७७, बिहीबार १२:४७      107 Views

काठमाण्डौ: कतिपय व्यक्तिहरु यस्ता हुुन्छन् जो मेहनत धेरै गर्छन् तर सफल हुुँदैनन्।
यस्तो अवस्थामा उनीहरुको मनमा सवाल उठ्दछ– सफल र प्रभावशाली व्यक्ति आखिर त्यस्तो के गर्छन् ? जसले गर्दा सफलता उनीहरुको कदम चुुम्न थाल्छ। यी व्यक्तिहरु कसरी स्वप्रेरित हुुन्छन् ?
लगातार मेहनत कसरी गर्ने त् ? यो भिडियो हेर्नुहोला।

प्रतिक्रिया दिनुहोस