आज :

ताजा समाचार

लौका खेति बाट सोच्दै नसोचेको आम्दानी (भिडियो सहित हेर्नुहोस )

  पुरुषोत्तम ढकाल    ३ जेष्ठ २०७७, शनिबार ०९:३०      2206 Views

काठमाडौँ : लौका तरकारी बनाउने सब्जीको प्रकार जो लहरामा फल्छ, विश्वका प्रायः सबै ठाउँमा यो तरकारीको उत्पादन हुन्छ ।
लौका धेरै थरीका हुन्छन् । लौका मानव स्वास्थ्यलाई निकै फाईदाजनक छ। यसका साथै लौका औषधि पनि हो ।
लौकामा पित्त, कफनासक, रुचिनासक गुण छ । लौकाको जुस ज्वरो, खोकी, मुटुको विकार, गर्भाशयसम्बन्धि सबै रोगको लागि लाभदायक हुने गरेको छ ।
लौका खेती गर्ने तरिकाको सम्पूर्ण जानकारीको लागि भिडियो हेर्नुहोस :
https://www.youtube.com/watch?v=4pUifMbny98


प्रतिक्रिया दिनुहोस