आज :

ताजा समाचार

मन्त्रिपरिषद बैठक सुरु, यी हुन छलफलका एजेण्डा

  पुरुषोत्तम ढकाल    २२ चैत्र २०७६, शनिबार १६:५२      310 Views

काडमाडौं: मन्त्रिपरिषद बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको एक मन्त्रीले जानकारी दिए ।

बालुवाटार स्रोतकाअनुसार कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनको अवधि बढाउनेबारेमा समेत छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै, स्वास्थ्य सामग्री खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्नेबारे मिडियामा कुरा आएपछि त्यसबारेमा समेत प्रधानमन्त्रीले आजको बैठकमा समिक्षा गरिनेछ ।


प्रतिक्रिया दिनुहोस