आज :

ताजा समाचार

कोरोना संक्रमणको आशंकामा तीन बालक कान्ति बाल अस्पतालमा भर्ना

  पुरुषोत्तम ढकाल    ११ चैत्र २०७६, मंगलवार ०८:३३      72 Views

काठमाडौं :  कोरोनाको संक्रमणको आशंका तीन बालकलाई कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ ।

उनीहरुलाई आइतबार एकजना र सोमबार दुईजना गरी तीनजना बालक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले कोरोनाको आशंकामा आइतबार भर्ना भएका १४ वर्षीय बालक र सोमबार भर्ना भएका बालकहरु क्रमशः साढे चार र चार वर्षका छन् ।

तीनै जनाको आइसोलेसनमा राखेर उपचार भइरेको छ । ती बालकका अभिभावक कोरोना प्रभावित देशबाट स्वदेश फर्किएको १४ दिन नपुगेको र उनीहरुको सम्पर्कमा रहेका बालकहरुमा कोरोनाको लक्षण देखिएको भन्दै उनीहरुलाई अस्पताल ल्याइएको हो ।

आइतबार आइसोलेसनमा भर्ना भएका बालकका बाबु दुबइबाट फर्किएका र सोमबार भर्ना भएका एक बालका काका चीनबाट र एक बालका बाबु कतारबाट फर्किएको बताइएको छ ।

त्यसपछि उनीहरुमा कोरोनाका लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएको रहेछ अस्पतालका निर्देशक डा. पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

  • 1

    कोरोना सङै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

  • 2

    कतार र मलेसियाले क्वारेण्टीनमा बस्ने श्रमिकलाई पनि आधारभूत तलब र भत्ता दिने, यूएईले ल्यायो श्रमिक कटौतीको प्रावधान

  • 3

    स्वास्थ्यकर्मी र कर्मचारीको कोरोनाबाट मृत्यु भएमा १० लाख उपलब्ध गराउने

  • 4

    चीनका लागि उड्यो वाइडबडी जहाज, औषधी र उपकरण लिएर आजै राति नेपाल फर्कने

  • 5

    कार्यकर्तालाई प्रचण्डको अपिल– ‘कोरोनाविरुद्ध स्वयंसेवी बन्‍नुस्’

  • 6

    कोरोना कहरः इटालीमा एकैदिन ९ सय बढीको मृत्यु, संक्रमण नियन्त्रणमा हेलचेक्र्याई गरे भयावह अवस्था हुने विज्ञहरुको चेतावनी

  • 7

    अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्यो, हजारौँ भेन्टिलेटर बनाउन आदेश

  • 8

    लकडाउन’को पाँचौ दिन, उल्लघंन गर्ने दुई सय बढीलाई प्रहरीले नियन्त्रणमा लियो