आज :

ताजा समाचार

काठमाडौंमा भूकम्पको धक्का

  पुरुषोत्तम ढकाल    ७ चैत्र २०७६, शुक्रबार ०७:३५      972 Views

काठमाडौं : काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान ७ बजेर २० मिनेट जाँदा भूकम्पको गएको हो ।  केही सेकेन्ड धक्का महसुस गरिएको छ । अन्य विवरण आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस