आज :

ताजा समाचार

कोरोना त्रास : सीमा नाकामा उच्च सतर्कता

  पुरुषोत्तम ढकाल    २१ फाल्गुन २०७६, बुधबार ०८:०४      65 Views

काठमाडाैं: कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिन विभिन्न सीमा नाकामा आवश्यक सतर्कता अपनाइएको छ। कोरोना त्रास बढ्दै गएपछि संघीय सरकारले प्रदेश १ मा पूर्वतयारी गर्न र उच्च सतर्कता अपनाउन स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलको संयोजकत्वमा तीन सदस्यीय टोली पठाएको छ।
टोलीले प्रदेश सरकार, कोसी अस्पताल विराटनगर र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकारीसँग पूर्वतयारीबारे छलफल गरेको छ।
टोलीले नेपाल–भारत सीमानाका जोगवनी, काकडभिट्टा र पशुपतिनगरको अनुगमन गरेको छ। ‘प्रदेश सामाजिक विकास मन्त्रालयका अधिकारीसँग पनि छलफल ग¥यौं। कोसी अस्पताल र बिपी प्रतिष्ठानका अधिकारी तथा सरोकारवालासँग पनि पूर्वतयारीबारे छलफल भयो,’ संयोजक डोटेलले भने, ‘यसले हाम्रो अवस्था के छ ? के गर्नुपर्ने हो ? के खरिद गर्नुपर्छ भन्ने प्रस्ट हुन्छ।’ यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस

  • 1

    कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो, संक्रमितको संख्या १४ लाख ३० हजारबाट उकालो लाग्दै

  • 2

    कोरोना कहरः अमेरिकामा एकै दिन सबैभन्दा बढी १८ सय ५८ जनाको मृत्यु, संक्रमित चार लाख कटे, १२ हजारभन्दा बढीको ज्यान गयो (अपडेट)

  • 3

    कोरोना महामारी: फ्रान्समा मात्र १० हजार बढीको मृत्यु, धेरै निधन हुनेको संख्यामा फ्रान्स चौथो

  • 4

    कर्णाली प्रदेशमा कोरोना भाइरस परीक्षण गर्ने मेसिनले भार धान्न सकेन, स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो

  • 5

    काेभिड १९ : सङ्क्रमणकाे अर्को चरणकाे कल्पना नै नगरि थप सचेत रहन सुझाव

  • 6

    संसारभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो, संक्रमितको संख्या १२ लाखभन्दा बढी

  • 7

    नेपाल र भुटानबाहेक दक्षिण एसियाका ६ मुलुकलाई विश्व बैंकको सहयोग

  • 8

    लकडाउनलाई थप कडा पार्ने सुदुरपश्चिम सरकारको निर्णय, विदेशबाट आएका अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने