आज :

ताजा समाचार

कविता : मैँले कवितामा देश लेखिनँ, देश लेखेँ – कृष्ण विश्वकर्मा

  पुरुषोत्तम ढकाल    २० फाल्गुन २०७६, मंगलवार १४:१९      1301 Views


आरजे. को. डायरी को अन्य कविताहरु हेर्नको लागि यहाँ तल दिईएको लिंकमा क्लिक गरेर हेर्न सक्नुहुनेछ ।


https://bit.ly/2TeTrN1


“विस्मृत र अवचेतन मनको वास्तविक आवाज” – आरजे. को. डायरी (RJ Ko Diary) मा हामीले प्रस्तुत गरेका छौं एक शक्तिशाली कविता, एक बुलन्द आवाज, एक समावेशी स्वर, यो देशको उन्नयनको लागि, यो देशको उत्खननको गर्नुपर्छ भन्ने आवाज, यो देशमा शमावेशि फुल फुलाउनको लागि एक मालिको आवाज, यो देशमा समता होस भन्नको लागि एउटा न्यायको आवाज, यो देशमा भेदभाव अन्याय अत्याचार नहोस भन्नको लागि एउटा सचेत स्वर, एउटा सौन्दर्य, एक शुभचिन्तक, एक देशभक्त, यो देशको एक सिपाही, एक नागरिक बोलिरहेको छ यो देशमा धेरै कमि छन । केही अन्याय छन, केही अत्याचारहरु छन, केही असमनताहरु छन, छुवाछूत छन, एक वर्ण छ, एक बर्ग छ जो अन्याय गरिरहन्छ, अन्याय गर्न छुट पाईरहेको छ राज्यबाट, हौसला र प्रोत्साहन पायको छ अन्याय गरिरहन, दमन गरिरहन, छुवाछूत गरिरहन, जातीय विभेद रचिरहन। त्यसको विरुद्ध आवाज हो, त्यसको विरुद्ध बिप्लब हो, त्यसको बिरुद्द क्रान्तिकारी स्वर हो यो कविता “मैँले कवितामा देश लेखिनँ, देश लेखेँ” यो सुन्दर कविताका लागि, शक्तिशाली सघन आवाजका लागि, कवि कृष्ण बिश्वकर्मालाई आरजेको डायरी धन्यवादका श्रस्ट्रकोटी शब्द अर्पण गर्दछ ।


प्रतिक्रिया दिनुहोस