आज :

ताजा समाचार

कविता : मैँले कवितामा देश लेखिनँ, देश लेखेँ – कृष्ण विश्वकर्मा

  पुरुषोत्तम ढकाल    २० फाल्गुन २०७६, मंगलवार १४:१९      94 Views

आरजे. को. डायरी को अन्य कविताहरु हेर्नको लागि यहाँ तल दिईएको लिंकमा क्लिक गरेर हेर्न सक्नुहुनेछ ।

https://bit.ly/2TeTrN1

“विस्मृत र अवचेतन मनको वास्तविक आवाज” – आरजे. को. डायरी (RJ Ko Diary) मा हामीले प्रस्तुत गरेका छौं एक शक्तिशाली कविता, एक बुलन्द आवाज, एक समावेशी स्वर, यो देशको उन्नयनको लागि, यो देशको उत्खननको गर्नुपर्छ भन्ने आवाज, यो देशमा शमावेशि फुल फुलाउनको लागि एक मालिको आवाज, यो देशमा समता होस भन्नको लागि एउटा न्यायको आवाज, यो देशमा भेदभाव अन्याय अत्याचार नहोस भन्नको लागि एउटा सचेत स्वर, एउटा सौन्दर्य, एक शुभचिन्तक, एक देशभक्त, यो देशको एक सिपाही, एक नागरिक बोलिरहेको छ यो देशमा धेरै कमि छन । केही अन्याय छन, केही अत्याचारहरु छन, केही असमनताहरु छन, छुवाछूत छन, एक वर्ण छ, एक बर्ग छ जो अन्याय गरिरहन्छ, अन्याय गर्न छुट पाईरहेको छ राज्यबाट, हौसला र प्रोत्साहन पायको छ अन्याय गरिरहन, दमन गरिरहन, छुवाछूत गरिरहन, जातीय विभेद रचिरहन। त्यसको विरुद्ध आवाज हो, त्यसको विरुद्ध बिप्लब हो, त्यसको बिरुद्द क्रान्तिकारी स्वर हो यो कविता “मैँले कवितामा देश लेखिनँ, देश लेखेँ” यो सुन्दर कविताका लागि, शक्तिशाली सघन आवाजका लागि, कवि कृष्ण बिश्वकर्मालाई आरजेको डायरी धन्यवादका श्रस्ट्रकोटी शब्द अर्पण गर्दछ ।

प्रतिक्रिया दिनुहोस

  • 1

    कोरोना सङै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

  • 2

    कतार र मलेसियाले क्वारेण्टीनमा बस्ने श्रमिकलाई पनि आधारभूत तलब र भत्ता दिने, यूएईले ल्यायो श्रमिक कटौतीको प्रावधान

  • 3

    स्वास्थ्यकर्मी र कर्मचारीको कोरोनाबाट मृत्यु भएमा १० लाख उपलब्ध गराउने

  • 4

    चीनका लागि उड्यो वाइडबडी जहाज, औषधी र उपकरण लिएर आजै राति नेपाल फर्कने

  • 5

    कार्यकर्तालाई प्रचण्डको अपिल– ‘कोरोनाविरुद्ध स्वयंसेवी बन्‍नुस्’

  • 6

    कोरोना कहरः इटालीमा एकैदिन ९ सय बढीको मृत्यु, संक्रमण नियन्त्रणमा हेलचेक्र्याई गरे भयावह अवस्था हुने विज्ञहरुको चेतावनी

  • 7

    अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्यो, हजारौँ भेन्टिलेटर बनाउन आदेश

  • 8

    लकडाउन’को पाँचौ दिन, उल्लघंन गर्ने दुई सय बढीलाई प्रहरीले नियन्त्रणमा लियो