आज :

ताजा समाचार



मिस ब्युटी अफ चितवनको ताज कृति चौधरीलाई

  पुरुषोत्तम ढकाल    १२ फाल्गुन २०७६, सोमबार ०६:३५      693 Views

काठमाडौँ : मिस ब्युटी अफ चितवनको ताज कृति चौधरीले जितेकि छन् ।

भरतपुरमा रहेको ट्प वन मिडिया प्रा. लि. को आयोजनामा भएको ग्राण्ड फिनालेमा फस्ट रनर अप नविना कंडेल, सेकेन्ड रनर अप रस्मिता अधिकारी, अर्गनाईजर च्वाईस प्रतिक्षा अधिकारी, मिस कन्फिडेन्स प्रतिक्षा अधिकारी, मिस पपुलर कृति चौधरी, बेस्ट वक प्रतिक्षा अधिकारी, वेष्ट आईज खुशि सुनुवार, मोस्ट फोटोजेनिक कमला खत्रि, वेस्ट फिगर कृति चौधरी, भ्युर्वस च्वाईस नविना कंडेल, मस्ट ट्यालेन्टेड सुस्मिता काफ्ले, मिस डिसिपिल्न सिता सापकाटाले, वेस्ट स्माईल रस्मिता अधिकारी, वेष्ट पर्सनालिटि नविना कंडेलले जित्न सफल भएको आयोजक ट्प वन मिडिया प्रा. लि. का प्रबन्ध निर्देशक रब्स सापकोटाले जानकारी दिए ।

फाईनल चरणको निर्णायकमा नायीका अनिता के.सी, निर्माता बसन्त शर्मा, नायीका सोनि बि.सी, रंगकर्मि रफि शाह रहेका थिए । भने कार्यक्रमको विषेश आर्कषणका रुपमा चलचित्र लेखक मौनता श्रेष्ठ, नायक दिवश धिताल, निर्माता निर्देशक राजु अधिकारी, निर्माता तुलशि आचार्य, चलचित्रकर्मि प्रदिप के.डि र सागर ढुंगाना रहेका थिए ।

अन्तिम चरणका लागि छनौट भएका प्रतियोगीहरुलाई एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिएको थियो । जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर, ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिईएको थियो ।

विजेताहरुले थाईल्याण्ड टुर को प्याकेज सहित, विभिन्न आर्कषक पुरस्कार सहित राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागि गराउने, चलचित्र, म्युजिक भिडियोको अवसर प्रदान गरिने आयोजकले बताए ।

प्रतिक्रिया दिनुहोस


  • 1

    काभ्रे जिल्लाको पनौती प्रहरी चौकीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • 2

    भारतमा कोरोना संक्रमण दर तीव्र‚ एकै दिन १ लाख ७० हजार संक्रमित थपिए

  • 3

    सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

  • 4

    प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल द्वारा भक्तपुरमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न

  • 5

    काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जनाले लगाए खोप

  • 6

    काभ्रे जिल्लाको नमोबुद्ध काँक्रेको जङ्गलमा हिजो देखि लागेको आगो नियन्त्रण

  • 7

    भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिल्लीमा कडा प्रतिबन्ध घोषणा

  • 8

    आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा