काठमाडौँ : सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् ।
७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् ।
संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिएका हुन् ।