आज :

ताजा समाचार

सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा

  पुरुषोत्तम ढकाल    ८ फाल्गुन २०७६, बिहीबार १५:१९      593 Views

काठमाडौँ : सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् ।

७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् ।

संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस