आज :

ताजा समाचार

‘ए’ डिभिजन लिग : आज आर्मी र जावलाखेल, हिमालयन शेर्पा र सरस्वती भिड्ने

  पुरुषोत्तम ढकाल    १४ माघ २०७६, मंगलवार ०८:२८      84 Views

काठमाडौं : उपाधि दावेदार थी्रस्टार क्लबलाई पाखा लगाउँदै मच्छिन्द्र क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

नवौं चरणको खेलमा हिजो मच्छिन्द्रले थ्रीस्टारलाई २-० ले हरायो । मच्छिन्द्रका लागि रेजिन सुब्बा र विशाल राईले एक एक गोल गरे ।

हिजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले एपिएफ टिमलाई १–० ले पराजित गर्‍यो । हिजोका खेलहरुपछि ए डिभिजन लिग फुटबलको अंक तालिकामा ९ खेलबाट १९ अंक जोडेको मच्छिन्द्र शिर्ष स्थानमा पुगेको छ ।

एक खेल कम खेलेको आर्मी क्लब १७ अंकसहित दोस्रो स्थानमा छ भने १६ अंकका साथ मनाङ मस्र्याग्दी क्लब तेस्रो स्थानमा रहेको छ ।

आर्मी क्लबले आज दिउँसो ३ बजे एन्फा कम्प्लेक्सको मैदानमा हुने खेलमा जावलाखेल युथ क्लबको सामना गर्नेछ ।

आजै हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लब भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस

  • 1

    कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो, संक्रमितको संख्या १४ लाख ३० हजारबाट उकालो लाग्दै

  • 2

    कोरोना कहरः अमेरिकामा एकै दिन सबैभन्दा बढी १८ सय ५८ जनाको मृत्यु, संक्रमित चार लाख कटे, १२ हजारभन्दा बढीको ज्यान गयो (अपडेट)

  • 3

    कोरोना महामारी: फ्रान्समा मात्र १० हजार बढीको मृत्यु, धेरै निधन हुनेको संख्यामा फ्रान्स चौथो

  • 4

    कर्णाली प्रदेशमा कोरोना भाइरस परीक्षण गर्ने मेसिनले भार धान्न सकेन, स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो

  • 5

    काेभिड १९ : सङ्क्रमणकाे अर्को चरणकाे कल्पना नै नगरि थप सचेत रहन सुझाव

  • 6

    संसारभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो, संक्रमितको संख्या १२ लाखभन्दा बढी

  • 7

    नेपाल र भुटानबाहेक दक्षिण एसियाका ६ मुलुकलाई विश्व बैंकको सहयोग

  • 8

    लकडाउनलाई थप कडा पार्ने सुदुरपश्चिम सरकारको निर्णय, विदेशबाट आएका अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने