आज :

ताजा समाचार

इरानले युक्रेनीे विमान गोली हानी दुर्घटना गराएको स्विकार लगतै विरोध प्रदर्शन, नेताविरुद्ध नाराबाजी

  पुरुषोत्तम ढकाल    २७ पुष २०७६, आईतवार ०७:४९      331 Views

एजेन्सी:  इरानले आफ्नो कमजोरीका कारण युक्रेनको विमान दुर्घटना भएको बताएलगत्तै प्रदर्शन भएको छ ।

सयौं प्रदर्शनकारीले विमान दुर्घटना प्रकरणमा झुट बोलेको भन्दै इरानका सर्वोच्च नेता आयातुल्ला अली खमानेइविरुद्ध नाराबाजी गरेका हुन् ।

अधिकारीहरुप्रति क्रोध रोक्न उनीहरुले झुट बोलेको प्रदर्शनकारीको आरोप छ । दुईवटा विश्वविद्यालयअघि भेला भएर प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले बल प्रयोग गरेर तितरबितर पारेको थियो ।

इरानले गत बुधबार युक्रेनको बोइङ आफ्नै कमजोरीले दुर्घटनामा परेको स्वीकार गरेको थियो । उक्त दुर्घटनामा एक सय ७६ जनाको मृत्यु भएको थियो ।

युक्रेनको अन्तर्राष्ट्रिय एयरलाइन्सको विमान तेहरानको इमाम खमेनी एयर्पोट नजिकै गोली हानी दुर्घटना गारइएको थियो ।

अघिल्लो साता अमेरिकी सेनाले गरेको हवाइ कारवाही इरानी सैन्य कमाण्डर कासेम सोलेमानी मारिएपछि इरान र अमेरिकाबीच सम्बन्ध चिसिएको हो ।

प्रतिक्रिया दिनुहोस

  • 1

    शनिबार रातिदेखि मनसुन सक्रिय हुने, झरीको संभावना

  • 2

    इन्टर मिलान र म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश

  • 3

    कर्मचारी संक्रमित हुँदा सरकारी अड्डा धमाधम बन्द

  • 4

    नेपालस्थित चिनियाँ राजदूताबासद्वारा सरकारी ल्याबको पीसीआर रिपोर्ट अस्वीकार

  • 5

     देशभर कोरोना सङ्क्रमण दर उच्च, आजदेखि सवारीसाधनमा पुन: जोरबिजोर प्रणाली लागू

  • 6

    व्यापारी र उद्योगीकै मिलेमतोमा चिनीमा कालोबजारी, कृत्रिम अभाव सिर्जना गरेर उपभोक्ता ठग्दै

  • 7

    कोरोना संक्रमणबाट पर्सामा थप एकको मृत्यु भए संगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५९ पुग्यो, २१ हजारभन्दा धेरै संक्रमित

  • 8

    स्पेनिस स्टार नाडालले यस वर्षको युएस ओपन टेनिस नखेल्ने